• २०८१ बैशाख १४ शुक्रबार

काँग्रेस संसदीय दलको नेताको निर्वाचन फागुन २१ गते

kharibot

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताको निर्वाचन आगामी फागुन २१ गते हुने भएको छ ।

आइतबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको गर्दै संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

समितिमा चीनकाजी श्रेष्ठ संयोजक रहेका छन् भने समितिको सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै