• २०८१ बैशाख १४ शुक्रबार

नेपालगञ्ज–कोहलपुर सडकखण्डमा भएको दुर्घटनामा एकको मृत्यु

kharibot

नेपालगञ्ज ।  नेपालगञ्ज–कोहलपुर सडकखण्डको पार्वतीपुरमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

दुर्घटनामा कालीकोट जिल्ला खिना–६ का ४१ वर्षीय पुन्नबहादुर बमको नेपालगञ्ज नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । । 

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे ७ प ९१४१ नंको स्कुटी आज बिहान सडकको बीचभागको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै