• २०८१ बैशाख १५ शनिबार

ओपोद्धारा प्रर्फेक्ट कम्प्यानियन कन्टेस्टका बिजेताहरुलाई पुरस्कार हस्तान्तरण 

kharibot

काठमाडौँ । ओपोले भ्यालेन्टाइन डेको अवसर पारेर यही फेब्रुअरी ११ देखि १६ गतेसम्म सञ्चालन गरेको प्रर्फेक्ट कम्प्यानियन सेल्फी कन्टेस्टका बिजेताहरुको घोषणा तथा पुरस्कार हस्तान्तरण गरेका छन् ।

यस प्रतियोगितामा भाग लिन प्रतिस्पर्धिहरुले आफ्नो प्रियजनहरुसँग सेल्फि खिची ड्यासिंग ब्लु लिमिटेड एडिसनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा कमेन्ट गर्नुपर्ने थियो । 

उक्त  प्रतियोगीतामा भाग लिनेहरु मध्येबाट  सुजिता तन्डुकार श्रेष्ठ , डार्विन सुवाल र जनम नेक्सन थापालाई  बिजेता घोषणा गरिएको छ । बिजेताहरुले ओपोको तर्फबाट आकर्षक गीफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै