• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा महिलातर्फ नेकपा एसकी जयन्ती राई विजयी

kharibot

विराटनगर । राष्ट्रियसभामा निर्वाचनअन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् ।

नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।

निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् ।

तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै