• २०८१ बैशाख ७ शुक्रबार

डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । जनता समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

उनले भनेका छन्-

'सतर्कताका बाबजुद मलाई कोभिड-१९ ले पुन: संक्रमण गरेको छ । पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ! ळक्षण सामान्य छ । केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला । केही दिन आइसोलेसनमा रहनेछु । असुविधाकानिम्ति क्षमाप्रार्थी छु ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै