• २०८१ बैशाख १२ बुधबार

आज सुनचाँदीको मुल्य कति छ ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपालमा सुनचाँदीको स्थिर छ ।

नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार  सोमबार सुनचाँदीको भाउ स्थिर छ ।

सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोहि मूल्यमा आइतबार कारोबार भएको महासंघले जनाएको छ । 

यसैगरी सोमबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार निर्धारण भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै