• २०८१ बैशाख १३ बिहीबार

भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङको कारोबार गैरकानुनी- राष्ट्र बैंक

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ अन्तर्गतको कारोबार गैरकानुनी भएको बताएको छ ।

आइतबार राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना प्रकाशित गर्दै भर्चुअल करेन्सी, क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङबारे जानकारी प्राप्त भएको भन्दै त्यसमा गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

राष्ट्र बैंकले नेपालमा विदेशी मुद्रा वा विनिमयको रूपमा यसले मान्यता नपाएकाले यस किसिमको कारोबार गर्नेलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएको छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै