• २०८१ बैशाख ७ शुक्रबार

कोपा डेल रे को क्वाटरफाइनलको ड्र सार्बजनिक

kharibot

काठमाडौँ । स्पेनिस कोपा डेल रे क्वार्टरफाइनल ड्र सार्बजनिक गरिएको छ ।

शुक्रबार सम्पन्न क्वाटरफाइनलको ड्र मा एथलेटिक क्लब रियल म्याड्रिडविरुद्ध खेल्ने भएको छ । कोपाको डिफेन्डिङ च्याम्पियन बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ । 

१) एथलेटिक क्लबविरुद्ध रियल म्याड्रिड ।
२) रियल सोसिडाडविरुद्ध रियल बेटिस ।
३) भ्यलेन्सियाविरुद्ध काडिज ।
४) रायो भालेकानोविरुद्ध रियल मल्लोर्का ।

कोपा डेल रे को क्वाटरफाइनलका खेलहरु फेब्रुअरी २ मा हुने र यसै समयमा विश्वकप छनोटका खेलहरु हुने हुनाले दक्षिण अमेरिकी अन्तर्राष्ट्रिय खेलाडी बिना नै हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै