• २०८१ बैशाख ५ बुधबार

टी-२० विश्वकपको ग्लोबल क्वालिफयार खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

kharibot

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसीको पुरुष टी-२० विश्वकपको ग्लोबल क्वालिफयारका लागि १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ ।

क्यानले विहिबार सन्दीप लामिछानेको कप्तानीमा १६ खेलाडी छनौट गरेको हो ।

ग्लोबल क्वालिफायर खेल्ने नेपाली टिममा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, आरिफ सेख, करण केसी, जितेन्द्र मुखिया, अविनाश बोहोरा, शाहब आलम, कुशल मल्ल, कमल सिंह ऐरी, बिबेक यादव, प्रदीप ऐरी र लोकेश बम रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै