• २०८१ बैशाख १३ बिहीबार

राजनीति सेवा हो व्यापार होइन : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन 

kharibot

कनकाई । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुपमा लिनुपर्ने र  यसलाई पेशा व्यपार बनाउँन नहुने बताएका छन् ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही राजनीतिक दलका नेताले राजनीतिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाएका छन् । उनले लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डिकेट अन्त्य गर्नुपर्ने बताएका छन् । त्यस्तै कार्यक्रममा राजनीतिमा युवा वर्गलाई नेतृत्वमा पु¥याउनु पर्ने राप्रपाका झापा जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताएका छन्   । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै