• २०८१ बैशाख ४ मंगलबार

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश गरेपछि पद रिक्त

kharibot

काठमाडौँ । रुपन्देहीको शुद्धोधन गाउँपालिका-७ वडाध्यक्षविहीन भएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ । 

पद रिक्त रहेको जानकारी निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर दिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै