• २०८१ बैशाख १४ शुक्रबार

एएफसी कपको छनोटमा मछिन्द्रको प्रतिद्वन्द्वी श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब

kharibot

काठमाडौं । सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी पाएको छ । 

एसियन फुटबल महासंघ (एएफसी)ले सोमबार गरेको ड्रअनुसार मछिन्द्रले श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार प्रतिद्वन्द्वीसँगको भेट पक्का गरेको हो । 

खेल आगामी ५  अप्रिलमा दशरथ रंगशालामा हुनेछ । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग १२ अप्रिलमा हुनेछ ।

गत सिजन मछिन्द्र लिग च्याम्पियन भए पनि क्लब लाइसेन्सका कारण आर्मीले यो प्रतियोगिता खेलेको थियो ।  आर्मी भने दोस्रो चरणबाट माथि पुग्न सकेन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै