• २०८१ बैशाख ५ बुधबार

एमाले महासचिव पोख्रेललाई कोरोना संक्रमण

kharibot

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई कोरोना संक्रमण भएको छ । 

महासचिव पोख्रेलले शुक्रबार आफुलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

उनले लेखेका छन्- 'कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सबै कार्यक्रम स्थगित गरियो ।'  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै