• २०८१ बैशाख ७ शुक्रबार

आजपनि बढ्यो सुनचाँदीको मुल्य, तोलाको कति पुग्यो ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलामा २ सयले बढेर ९२ हजार ७०० पुगेको छ ।

यस अघि विहिबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो । 

त्यस्तै आज तेजाबी सुन तोलाको ९२ हजार २ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १२ सय ६० पुगेको महासंघले जानकारी दिएको छ । यसअघि बिहिबार चाँदी तोलाको १२ सय ५५ मा कारोबार भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै