• २०८१ बैशाख ७ शुक्रबार

डिश मिडिया नेटवर्क आईटीआईएसपी तर्फको एचआरएम अवार्डबाट पुरस्कृत  

kharibot

काठमाडौँ । नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्कले प्राप्त गरेको छ ।

डिश मिडया नेटवर्कले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै  आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो ।नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लवले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ ।


 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै