• २०८१ बैशाख १३ बिहीबार

भारतीय सेनाको हेलिकप्टर दुर्घटनाका घाइते क्याप्टेनको पनि मृत्यु

kharibot

काठमाडौँ । भारतको तामिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा घाइते भएका ग्रुप क्याप्टेन वरुण सिंहको पनि निधन भएको छ ।

यहि डिसेम्बर ८ मा तामिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा सवार १४ जना मध्ये १३ जनाको सोहि दिन निधन भएको थियो भने घाइते भएका कप्तान सिंहको उपचार भैरहेको थियो ।

भारतीय सेनाको एयरफोर्सले कप्तान सिंहको बुधबार बिहान उपचारको क्रममा निधन भएको जानकारी दिएको छ ।

यसअघि दुर्घटनामा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको थियो ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै