• २०८१ बैशाख ८ शनिबार

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटनाग्रस्त

kharibot

काठमाडौँ । भारतको तामिलनाडुमा भारतीय सेनाको हेलीकप्टर दुर्घटना भएको छ ।

हेलिकप्टरमा भारतीय सेनाका वरिष्ठ अधिकारीहरु रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

हेलिकप्टरमा भारतीय सेनाका चिफ अफ स्टाफ विपिन रावत, उनकी पत्नी र सेनाका अन्य वरिष्ठ अधिकारीहरु रहेको बताइएको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै