काठमाडौँ । भारतको तामिलनाडुमा भारतीय सेनाको हेलीकप्टर दुर्घटना भएको छ ।
हेलिकप्टरमा भारतीय सेनाका वरिष्ठ अधिकारीहरु रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
हेलिकप्टरमा भारतीय सेनाका चिफ अफ स्टाफ विपिन रावत, उनकी पत्नी र सेनाका अन्य वरिष्ठ अधिकारीहरु रहेको बताइएको छ ।