• २०८१ बैशाख ११ मंगलबार

अफगानिस्तानको तैमानी क्षेत्रमा विस्फोट

kharibot

फाइल तस्वीर


काबुल । अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट  भएको छ । 

यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका गरिएको स्थानीयले जनाएका छन्  ।

 यस विस्फोटमा कुन समूहको हात छ सो प्रष्ट भएको छैन् । यद्यपी यस समाचारको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै