• २०८१ बैशाख ६ बिहीबार

न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार हुने

kharibot

काठमाडौं । न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । 

बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै