• २०८१ बैशाख ८ शनिबार

प्रधानसेनापति र स्विट्जरल्याण्डकी राजदूतबीच भेटवार्ता

kharibot

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र स्विट्जरल्याण्डकी राजदूत एलिसबेथ भोन कापेलेर ओस्वाल्डबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै