• २०८१ बैशाख ११ मंगलबार

कञ्चनजङ्घा पदर्मागमा स्नो पोल गाडिँदै !

kharibot

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रका स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्याउने उद्देश्यले  समृद्ध पहाडको सहयोग र कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा कञ्चनजङ्घा क्षेत्रमा  गाडिँदै गरेको स्नो पोल ।

कञ्चनजङ्घाको पर्यटकीय पदमार्गको यात्रामा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति  मात्रामा छ भनेर अनुमान गर्न सहज हुनेछ ।

तस्बिरः दिलकुमार लिम्बू, रासस


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै