• २०८१ बैशाख १४ शुक्रबार

खोपको पर्खाइमा बालबालिका

kharibot

तस्वीर : रासस/रञ्जिता अधिकारी

देउखुरी । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान खोप केन्द्रमा सोमबार हातमा जन्म दर्ताको प्रमाणपत्र बोकेर फाइजर खोप लगाउन लाइनमा बसेका बालबालिका । १२ वर्षभन्दा माथिका सबैलाई यो खोप लगाइँदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै