• २०८१ बैशाख १३ बिहीबार

एभरेष्ट बैंकद्वारा तिहारमा दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई अझै सुमधुर बनाउदै (भिडियोसहित)

kharibot

काठमाडौँ । नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा एभरेष्ट बैंकले भावनात्मक र सन्देशमुलक भिडियो सार्वजनिक गरेको छ ।

नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरै जसो नेपालीहरु घरबाट टाढा रहन्छन् ।

यस्तो भौतिक दुरीलाई मेटाउँदै दाजुभाई र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाई चाडबाड मनाउन यस भिडियोमा दर्शाइएको छ । 

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय , १३८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै