• २०८१ बैशाख ११ मंगलबार

पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिन छ विद्यार्थी संगठनको चेतावनी

kharibot

काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य वृद्धिविरुद्ध छ विद्यार्थी संगठनले  विरोध गरेका छन् ।

अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी यूनियनसहितका ६ बिद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै वृद्धि गरिएको पेट्रोलियम पदार्थको मुल्य फिर्ता लिन चेतावनी दिएका छन् ।

छ विद्यार्थी संगठनले मुल्य वृद्धि खारेज नगरे कडा संघर्षमा उत्रिने चेतावनी पनि दिएका छन् ।

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै