काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ ।
निगमले शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।
निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढेको छ भने आन्तरिक तथा बाह्य हवाई ईन्धनको मुल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।
निगमको विज्ञप्ति: