• २०८१ बैशाख ७ शुक्रबार

नेपाल इरानसँग ४-० गोलले पराजित

kharibot

काठमाडौँ । नेपाल एएफसी यू-२३ एसिया कप छनोटमा इरानसँग ४–० ले पराजित भएको छ ।

ताजाकिस्तानको तास्केनको रिपब्लिकन सेन्ट्रन स्टेडिममा भएको खेलमा पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो ।

समूह बी मा प्राप्त यस जितपछि इरानले जितसँगै ३ अंक जोडेको छ ।

नेपालले अब दोस्रो खेलमा बिहीबार ताजाकिस्तानको सामना गर्नेछ । यस्तै, नेपालले आफ्नो अन्तिम खेलमा आइतबार लेबनानविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै