• २०८१ बैशाख ८ शनिबार

अफगानिस्तानमा तालिबानको सवारी साधन लक्षित ग्रेनेड आक्रमण

kharibot

काबुल । बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारी साधन लक्षित ग्रेनेड आक्रमणमा भएको छ ।

यसमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन् । अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएको छ ।  

प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका थिए  । एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै