• २०८१ बैशाख ८ शनिबार

साफ फाइनल: पहिलो हाफमा नेपाल र भारत गोलरहित बराबरीमा

kharibot

काठमाडौँ । साफ च्याम्पियनसिप अन्तर्गत फाइनल खेलमा नेपाल र भारत खेलिरहेका छन् । फाइनल खेलको पहिलो हाफको खेल सकिदा गोलरहित बराबरीमा सकिएको छ ।

आजको खेलमा नेपालका फरवार्ड अन्जन विष्ट बाहिर रहेका छन् ।

अहिलेसम्म नेपाल र भारत २२ खेलमा आमनेसामने भएका छन् । जसमा भारतले १५ खेलमा जित हात पारेको छ । जबकि नेपालले २ खेलमात्र जितेको छ । त्यस्तै पाँच खेल बराबरीमा सकिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै