• २०८१ बैशाख ८ शनिबार

निर्माता जैकी भगनानीको प्रेममा रकुलप्रीत

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री रकुल प्रीत सिंहले निर्माता तथा अभिनेता जैकी भगनानीसँगको आफ्नो प्रेम सम्बन्ध सार्बजनिक गरेकी छन् ।

आफ्नो जन्मदिनको अवसर पारेर रकुलले आफ्नो जैकीसँगको आफ्नो सम्बन्धको खुलासा गरेकी हुन् ।

सामाजिक संजालमा रकुलले जैकीसँगको आफ्नो तस्बीर पनि सार्बजनिक गरेकी छन् ।

उनले भनेकी छन्- ' तपाइँ यस बर्षको मेरो सबै भन्दा बढी उपहार हुनुहुन्छ ।'  रकुलको पोष्टमा जवाफ दिदै जैकीले आफ्नो प्रेम दर्शाएका छन् ।

रकुलले छिटै अक्षयकुमारसँग जैकीले नै निर्माण गर्न लागेको फिल्म आउदै छ । फिल्मको शुटिंग हालै सकिएको छ ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै