• २०८१ बैशाख ११ मंगलबार

नगर प्रहरीले फ्याँक्दिएको तरकारी

kharibot

तस्वीर : रासस/सानेबहादुर नेपाली

तनहुँ । मापदण्ड विपरीत तरकारी बिक्री गरेको भन्दै शुक्रबार व्यास नगरपालिका–२ कालिका मार्गमा व्यास नगर प्रहरीले फ्याँकी दिँदा क्षति भएको तरकारी । नगर प्रहरीले फुटपाथमा बसेर फलफूल र तरकारी बिक्रीमा प्रतिबन्ध लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै