• २०८१ बैशाख ७ शुक्रबार

अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ

kharibot

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छन् ।

उनले छोरीसहितको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले छोरीसहितको तस्बीर सार्बजनिक गरेका हुन् । उनीहरुले छोरीको नाम आयन्का कार्की जोशी राखेको जानकारी समेत दिएका छन् । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै