• २०८१ बैशाख १४ शुक्रबार

काठे सामग्री तयार गर्दै राउटे बालक !

kharibot

सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै राउटे बालक । काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो । पछिल्ला वर्ष आफ्ना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन् । तस्बिरः प्रकाश अधिकारी, रासस
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै