• २०८१ बैशाख १३ बिहीबार

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोको दुरुपयोग गर्दै टिकटक बनाउने झापाका घिमिरे पक्राउ

kharibot

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो एडिट गरि भिडियो बनाएर टिकटकमा पोष्ट गर्ने झापाका सोमप्रसाद घिमिरेलाई पक्राउ गरेको छ ।

ब्यूरोका वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार झापाको मेचीनगर नगरपालिका-६ बस्ने पाण्डेलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार पक्राउ गरि जिल्ला अदालत काठमाडौँको अनुमतिमा अनुसन्धान गर्न ७ दिनका लागि हिरासतमा राखिएको छ ।


  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै