• २०८१ बैशाख ८ शनिबार

सुदूरपश्चिम सेताम्य (फोटोफिचर)

kharibot

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला र उच्च हिमाली भागमा भारी हिमपात भएको छ । बिहीबार बेलुकीदेखि पानी पर्न सुरु भएसँगै शुक्रबार बिहानदेखि हिमपात सुरु भएको हो । यस वर्ष मंसिर महिनामै पहाडका घना जंगल एवं उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो ।

हिमपातले एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् । हिउ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै