• २०८१ बैशाख ७ शुक्रबार

साग महिला फुटबलमा भारतसँग नेपाल पराजित 

kharibot

पोखरा । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा अहिले भारतसँग पराजति भएको छ ।

फाइनल खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको छ । घरेलु मैदानमा कहलेको नेपालले भने हारसँगै रजत पदकमा चित्त बुझाएको छ । 

भारतका लागि बाला देवीले २ गोल गरेकी हुन् । बाला देवीले पहिलो हाफमा एक र दोस्रो हाफमा एक गोल गरकी हुन् ।

यस अघि भएका सागका दुई फाइनलमा भारतले फाइनलमा नेपाललाई पराजित गरेको थियो ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै