• २०८१ बैशाख १३ बिहीबार

१३औ साग भलिबल फाईनल खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टसमा

kharibot

काठमाडौँ । १३औं दक्षिण एशियाली खेलकुद अन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ ।

महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७ गते दिउँसो २ बजे हुँदैछ । 

दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस च्यानल एक्शन स्पोर्टस एचडिले प्रत्यक्ष प्रशारण गर्ने छ ।

यस्तै १९ मंसिरदेखी सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडिमा हेर्न सकिने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै