• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीको भिडियो संदेश : स्वास्थ्य राम्रो सुधार हुदै छ 

kharibot

काठमाडौँ । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको भिडियो संदेश जारी गर्दै आफ्नो स्वास्थ्य बारे जानकारी गराएका छन् । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ मा रहेका प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताएका छन् ।

भिडियो संदेशमा प्रधानमन्त्री ओलीले आफ्नो साथीहरुसँग बोल्न सक्ने र हिड्डुल गर्नसक्ने अवस्थामा रहेको समेत जानकारी गराएका छन् । प्रधानमन्त्रीले आफुले आइतबार सागको उद्घाटन समारोह पुरै हेरेको बताउदै साग सफल बनाउन अपिल गरेका छन् ।  

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

भिडियो संदेश : 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै