• २०८१ बैशाख ११ मंगलबार

भारतीय जलसेनामा पहिलो महिला पाइलट

kharibot

कोची । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनकी छिन्।

शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो। उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी थिइन्।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेकी हुन्।

उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छिन्।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै