• २०८१ बैशाख ८ शनिबार

सागमा नेपालले जित्यो चार स्वर्ण र दुई रजत

kharibot

काठमाडौँ । जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तरगको महिला ट्रायथ्लन प्रतियोगितामा नेपालकी खेलाडी सोनि गुरुङले स्वर्ण हात पारेकी छिन् । यस प्रतियोगितामा श्रीलंकाकी खेलाडीले रजत पदक जितेकी सफल भएकी छिन् ।

महिला ट्रायथ्लन प्रतियोगिता पोखरामा आयोजना भएको थियो । ट्रायथ्लन प्रतियोगितामा पौडी, साइक्लिङ र दौड खेलहरु समावेश हुन्छन् ।

आज बिहान भएका १३ ‌‍‍औं सागका खेलहरुमा हालसम्म नेपालले ४ स्वर्ण र दुई रजत पदक जितेको छ । 

कँरातेमा मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोमा कमल श्रेष्ठ, ट्रायथलनमा सोनी गुरुङ र कँराते टिम कातामा महिला टिमले नेपाललाई स्वर्ण दिलाएका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै