Skip This

ट्रम्पको बक्सर बनेको तस्बीर भाइरल ! 

खरीबोट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो ट्वीटको कारण अहिले ट्रोल भइरहेका छन् ।

ट्रम्पले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा एउटा फोटो शेयर गरेका छन्, जसमा उनले बक्सर रकी बाल्बोआको तस्वीरमा आफ्नो अनुहार राखेका छन्।

बक्सर रकी बाल्बोआको फोटोसप गरिएको तस्वीर ट्वीटमा ट्रम्पले केहि क्याप्सन राखेका छैनन्। उक्त तस्वीर फिल्म रकी थर्डको नायक सिल्वेस्टर स्टेलोनको हो र उनि फिल्ममा बक्सर रकी बाल्बोआ बनेका छन् ।
यो फिल्म सन् १९८२ मा रिलीज भएको थियो र यसले हलीवुडमा धूम मचाएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्प आजकल वेस्ट पाम बिच गल्फ क्लबमा आफ्नो नजीकको साथीहरुसंग गल्फ खेल्न जाने गर्छन् । जहा गल्फ कार्टको पैसा नतिरेको कुराले पनि विवाद भईरहेको छ ।
 

सम्बन्धित समाचार

लिभरपुल बराबरीमा रोकियो, समुह 'इ' को समीकरण रोचक

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत लिभरपुल नापोलीसँग बराबरीमा रोकिएपछि टप १६ मा पुग्न अन्तिम खेल पर्खिनुपर्ने भएको छ । गएराती सम्पन्न खेलमा समुह इ अन्तर्गतको खेलमा लिभरपुल र नापोली १-१ गोलको बराबरीमा

सान्युको 'पाँच नग्न' पेन्टिङ रेकर्ड तीन सय मिलियनमा बिक्री

हङकङ । हङकङको वान चाइ कन्भेन्सन सेन्टरमा आयोजित २०औं शताब्दीको कन्टेम्पोररी कला साँझमा चीनिया-फ्रान्सेली कलाकार सान्युको १९५५ मा बनेको 'पाँच नग्न', तीन सय तीन मिलियन हङकङ डलरमा बिक्रि भएको छ

४० किसिमका फल फल्ने अनौठो रुख (भिडियोसहित)

काठमाडौँ । सामान्यता यस्तो मानिन्छ कि एक रुखमा एक मात्र फल फल्ने गर्दछ । तर वैज्ञानिकहरुले यो मान्यतालाई गलत साबित गरेका छन् । अहिले अमेरिकामा एक रुखमा विभिन्न ४० किसिमका

९ बर्षिय प्रतिभावान बालकले हासिल गरे इलेक्ट्रिकल इन्जियरको डिग्री

काठमाडौँ । बेल्जियमका एक ९ बर्षिय बालकले विश्वविद्यालयबाट स्नातक तहको डिग्री हासिल गरेर सबैलाई चकित पारेका छन् । लौरेन्ट साइमन्सले बेल्जियमको इन्ढोभेन युनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तह पास गर्ने


z