• २०८१ फाल्गुण १५ बिहीबार

प्राधिकरणको सिइओमा पूर्वसचिव युवराज भुसाल नियुक्त 

kharibot

पूर्वसचिव युवराज भुसाल

काठमाडौं । सरकारले पूर्वसचिव युवराज भुसाललार्इ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको सिइओमा नियुक्त गरेको हो । 

गोविन्द पोख्रेलले राजिनामा दिएपछि सरकारले भुसाललाई पुनर्निर्माण प्राधिकरणको सिईओ बनाएको हो ।

पोख्रेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट सिफारिसमा परेसँगै गत शनिबार राजीनामा दिएका थिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै