• २०८२ माघ ५ सोमबार

पूर्वी रुकुमबाट चुनाव लड्ने प्रचण्डको घोषणा

kharibot

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताएका छन् ।

उनले आफु पूर्वी रुकुममा चुनाव लड्ने करिब निश्चित भएको बताउदै आफु दुइटा रुकुममै हुने बताएका छन् ।

सम्बोधन गर्दै प्रचण्डले जनार्दन शर्मा प्रभाकरको अभाव महसुस हुन नदिने बताउदै हेडक्वाटरको रुकुमकाल आगी ढोका सधैँ खुला हुने बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै