• २०८२ मङ्सिर २५ बिहीबार

जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमबाट एक जना पक्राउ

kharibot

नवलपरासी पश्चिम । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-१ माकर बस्ने १९ वर्षीय रोजीन सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

रोजीनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका-४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै