• २०८२ कार्तिक २८ शुक्रबार

धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या

kharibot

प्रतिनिधि तस्वीर

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो । प्रहरीले उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै