• २०८२ कार्तिक २८ शुक्रबार

दीपक राज गिरीको राय- एकदिनका लागि संसद पुनस्थापना गरेर संबिधान संशोधन गरेर निर्वाचनमा जानुपर्छ

kharibot

काठमाडौँ । कलाकार दीपक राज गिरीले एक दिनका लागि संसद पुनस्थापना गरी संबिधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने टिप्पणी गरेका छन्  ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले सर्बदलीय भेला गर्दै संबिधानमा के कस्ता सुधार गर्नु पर्छ भनेर छलफल गरेर सबैलाई मान्य हुने बिन्दूमा पुगेर एकदिनलाई संसद पुनस्थापना गरी संबिधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने राय व्यक्त गरेका छन्  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै