• २०८२ कार्तिक २६ बुधबार

रेशम चौधरीको नयाँ दल दर्ता, निर्वाचन आयोगले दियो प्रमाण पत्र

kharibot

काठमाडौं । रेशम चौधरीको नयाँ दल निर्वाचन आयोग दर्ता भएको छ  । बुधबार आयोगले रेशम चौधरीसहित दलका प्रतिनिधिलाई दर्ताको प्रमाण पत्र दिएको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले कार्तिक १४ गते नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए ।

नागरिक उन्मुक्ति पार्टी, नेपालमा  चौधरी संरक्षक रहेका छन् भने अध्यक्षमा कबीर सोप रहेका छन् । त्यस्तै जनमत पार्टीबाट अलग भएका अब्दुल खान र यसअघि रुपन्देही- ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै