• २०८२ कार्तिक १६ आइतबार

अमेरिकाविरुद्ध दिपेन्द्रको अर्धशतक

kharibot

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।

आईसीसी विश्वकप लिग- २ अन्तर्गत यूएईमा जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालका उपकप्तान दीपेन्द्रले अमेरिकाविरुद्ध ४३ बलमा अर्धशतक पुरा गरेका हुन् । 

दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । यो समाचार तयार गरुन्जेल नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर १९५  रन बनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै