• २०८२ कार्तिक २८ शुक्रबार

बंगलादेशविरुद्धको टी-२० सिरिजमा वेस्ट इन्डिजको विजयी शुरुवात

kharibot

काठमाडौँ । वेस्ट इन्डिजले बंगलादेशलाई टी-२० सिरिजको पहिलो खेलमा १६ रनले पराजित गरेको छ ।

वेस्ट इन्डिजले दिएको १६६ रनको लक्ष्य पछाएको बंगलादेशले १९.४ ओभरमा अल आउट हुदै १४९ रन बनाएको थियो । 

बंगलादेशका लागि तन्जिम हसन शकिबले सर्वाधिक ३३ रन बनाए। जेडेन सिल्स र जेसन होल्डरले तीन-तीन विकेट लिए । यसअघि पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १६५ रन बनाएको थियो । 

यो जितपछि ३ खेलको सिरिजमा वेस्ट इन्डिज १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल बुधबार हुदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै