• २०८२ चैत ३० सोमबार

आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने, तोक्यो १३ डिपो

आयल निगमले दशैँ बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने, तोक्यो १३ डिपो

काठमाडौं ।  नेपाल आयल निगमले दसैंका सार्वजनिक बिदामा पेट्रोलियम पदार्थको बिक्री वितरण नरोकिने जनाएको छ ।

निगमले आइतबार सूचना जारी गरेर उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक बिदाको दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज बिक्री वितरण हुने व्यवस्था मिलाएको जनाएको हो । निगमले देशभरका १३ वटा डिपो खुला रहने जनाएको छ । साथै पेट्रोलियम पदार्थको उपलब्धतामा समस्या भएमा सम्पर्क गर्न समेत आग्रह गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै